काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १६% लाभांश वितरणको गर्ने घोषणा गरेको छ । बैंकको मिति २०७५ साल पुष ५ गते बसेको सञ्चालक समितिको ३४८ औं बोर्ड बैठकले आर्थिक बर्ष २०७४/ ७५ सम्मको संचित मुनाफाबाट १६ % बोनस दिने निर्णय गरेको छ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्