×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेसिभ फाइनान्स सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन, फारम भर्न कहाँ जाने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रोग्रेसिभ फाइनान्स सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन, फारम भर्न कहाँ जाने ?

Artha Sarokar

२३ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : प्रोग्रेसिभ फाइनान्स
खुला हुने मिति : मंसिर १० गते
कित्ता : २१ लाख २० हजार ६०४ कित्ता (सर्वसाधारण समूहको १६ लाख ७१ हजार ९५५ कित्ता र संस्थापक समूहको ४ ला  ४८ हजार ६४९ कित्ता)
भर्न पाइने अन्तिम मिति : सोमबार (मंसिर २४ गते)
फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं ।
प्रोग्रेसिभ फाइनान्सको पाको न्यूरोड काठमाडौं, उग्रतारा जनागल (पुलबजार) र बनेपा काभ्रे शाखाबाट 
सनराइज बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट 
अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिनुपर्ने। 
बैंकले गत भदौमा २८१% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २१ करोड रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : ८० करोड १ लाख रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : १ करोड ७८ लाख २१ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ८ रुपैयाँ ४९ पैसा
प्रतिसेयर नेटवर्थ : ११४ रुपैयाँ ७७ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी