×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेसिभ फाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन, यी ठाउँबाट आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रोग्रेसिभ फाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन, यी ठाउँबाट आवेदन दिन सकिने

Artha Sarokar

२४ मंसिर २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : प्रोग्रेसिभ फाइनान्स
खुला हुने मिति : मंसिर १० गते
कित्ता : २१ लाख २० हजार ६०४ कित्ता (सर्वसाधारण समूहको १६ लाख ७१ हजार ९५५ कित्ता र संस्थापक समूहको ४ ला  ४८ हजार ६४९ कित्ता)
भर्न पाइने अन्तिम मिति : सोमबार (मंसिर २४ गते)
फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं ।
प्रोग्रेसिभ फाइनान्सको पाको न्यूरोड काठमाडौं, उग्रतारा जनागल (पुलबजार) र बनेपा काभ्रे शाखाबाट 
सनराइज बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट 
अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिनुपर्ने। 
बैंकले गत भदौमा २८१% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २१ करोड रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : ८० करोड १ लाख रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : १ करोड ७८ लाख २१ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ८ रुपैयाँ ४९ पैसा
प्रतिसेयर नेटवर्थ : ११४ रुपैयाँ ७७ पैसा ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी