
एजेन्सी- भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले राजीनामा दिएका छन् । आफ्नो व्यक्तिगत कारण देखाउँदै उनले आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय केही योजनाहरुको विषयमा उनको केन्द्र सरकारसँग केन्द्रीय बैंकको खटपट भईरहेको थियो ।
पटेल केन्द्रीय बैंकलाई सही रुपमा सञ्चालन गर्ने एक कुशल गभर्नरका रुपमा चिनिन्छन् । उनले ब्यापक राजनीतिक दबाबका कारण राजीनामा दिएको विश्लेषण गरिएको छ । गत ५ डिसेम्बरको दिन भएको केन्द्रीय बैंकको बैठक पछिको पत्रकार सम्मेलनमा पनि पटेलले सरकारलाई नै सहयोग हुने गरी रिपो दरलाई यथावत राखेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्