
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- तपाईं बैंकिङ क्षेत्रमा र त्यसमा पनि सरकारी बैंकमा करियर बनाउँन चाहानुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गर्ने भएको छ । बैंकले यहि पुष पहिलो सातामा नै कर्मचारीका लागि बिज्ञापन खुलाउने भएको छ । यसका लागि बैंकले राष्ट्र बैंक सँग स्वीकृति मागिसकेको छ ।
बैंकले लोकसेवाले नियमित तालिका अन्तर्गत आवेदन माग गर्दैछ । यो जागिर खान नेपाली नागरिक हुनुपर्छ । लिखित परीक्षा पास भई अन्तर्वार्तामा समेत पास भएपछि राष्ट्रिय वाणिज्य बैङ्कमा जागिर खान पाइनेछ । यसका लागि छुट्टै फर्म भर्नुपर्छ । फर्म भरेर परिक्षा दिनुपर्छ । भ्याकेन्सी केहि दिनमा खुल्दैछ । उक्त भ्याकेन्सी खुलेपछि हामी बैंकको जागिरका लागि कसरी तयारी गर्ने, सम्भावित प्रश्नहरु र तिनको जवाफ प्रकाशन गर्नेछौं ।
अर्थ सरोकार डटकम हेर्दै रहनुहोला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्