×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बीमा संस्थान र नेपाल पुनर्बीमा कम्पनीबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्रिय बीमा संस्थान र नेपाल पुनर्बीमा कम्पनीबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

Artha Sarokar

६ पुष २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – राष्ट्रिय बीमा संस्थान र नेपाल पुर्नबीमा कम्पनी बीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ । संस्थामा आबद्ध करिब ३ लाख भन्दा बढी बीमा लेखका ३ अर्ब भन्दा बढी बीमांक रकमको जोखिम अब नेपाल पुर्नबीमा कम्पनीले बहन गर्ने भएको हो ।
सो सम्झौता पत्रमा राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक र नेपाल पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गरेका छन् ।
संस्थानले यस सम्झौता भन्दा अगाडी आफ्नो सम्पुर्ण बीमांकको जोखिम भारतको पुर्नबीमा कम्पनी तथा अन्य विभिन्न देशका पुर्नबीमा कम्पनीहरुमा गराउदै आएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी