काठमाडौं – राष्ट्रिय बीमा संस्थान र नेपाल पुर्नबीमा कम्पनी बीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ । संस्थामा आबद्ध करिब ३ लाख भन्दा बढी बीमा लेखका ३ अर्ब भन्दा बढी बीमांक रकमको जोखिम अब नेपाल पुर्नबीमा कम्पनीले बहन गर्ने भएको हो ।
सो सम्झौता पत्रमा राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक र नेपाल पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हस्ताक्षर गरेका छन् ।
संस्थानले यस सम्झौता भन्दा अगाडी आफ्नो सम्पुर्ण बीमांकको जोखिम भारतको पुर्नबीमा कम्पनी तथा अन्य विभिन्न देशका पुर्नबीमा कम्पनीहरुमा गराउदै आएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्