×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार २ कम्पनीको हकप्रद सेयर सुचिकृत, कसको कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मंगलबार २ कम्पनीको हकप्रद सेयर सुचिकृत, कसको कति ?

Artha Sarokar

२५ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद सेयर सूचिकृत भएको छ । मंगलबार मात्रै यी दुई कम्पनीको कुल एक करोड ११ लाख ६१ हजार ४५४ कित्ता सेयर नेप्सेमा थपिएको हो ।
सो मध्ये नेशनल लाइफ इन्स्योरेन्सको ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, स्वरोजगार लघुवित्तको पनि १२ लाख २८ हजार ९७७ कित्ता हकप्रद थपिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी