लाष्ट रिमाइन्डर :
कम्पनी : आरएमडीसी लघुवित्त वित्तीय संस्था
लाभांश : २०% (१०% बोनस सेयर र १०% नगद)
बुक क्लोज : बुधबार (पुस ४ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (भदौ १७ गते, मंगलबार)
विशेष साधारण सभा : असोज ९ गते
विवरण :
आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
साधारण सभाका प्रस्ताव :
१०% बोनस सेयर र १०% नगद लाभांश दिने,
जारी तथा चुक्ता पुँजी वृद्धिका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७२ करोड ६७ लाख २६ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी ७९ करोड ९३ लाख ९८ हजार ६०० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ७ करोड ९ लाख ७१ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३५ रुपैयाँ ५१ पैसा
प्रतिसेयर नेटवर्थ : २६९ रुपैयाँ ८५ पैसा ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्