
चार्टड एकाउन्टेन्ट रोशन कुमार न्यौपानेले राष्ट्रिय समृद्धिका लागि चार्टड एकाउन्टेन्टहरु ‘बेष्ट फिट’ भएको बताएका छन् । सिए कन्फेरेन्स २०७५ को सफलताको कामना गर्दै उनले यस्तो बताएका हुन् । आज एक भिडियो सन्देशमार्फत उहाँले कन्फेरेन्सको सफलताको कामनासमेत गरेका छन् । उनले यस्ता कन्फेरेन्सले निरन्तरता पाउनुपर्ने बताउँदै कन्फेरेन्समा भाग लिनसमेत आह्वान गरेका छन् । हेरौं उनको शुभकामना भिडियो:
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्