- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ५औँ बार्षिक साधारणसभा पुस २९ गते आइतबार गर्ने भएको छ । पुस ४ गते बसेको संस्थाको संचालक समितिको ७६औं बैठकले बैंकको ५औँ बार्षिक साधारण सभा उक्त मिति बुटवलमा गर्ने निर्णय गरेको छ ।
उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । संचालक समितिको निर्णय अनुसार बैंकले चुक्तापूँजी रु ५७ करोड ५९ लाख २० हजारको १० प्रतिशतले हुन आउने ५ करोड ५७ लाख ९२ हजार मात्र बोनस सेयर वितरण गर्ने निर्णय उक्त साधारणसभाले पारित गर्नेछ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्