
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- चार्टड एकाउन्टेन्ट बद्री कुमार गुरागाईं राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । मंगलबार भएको संचालक समितिको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो । राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रबन्ध सञ्चालक केबी उप्रेती प्रबन्धकीय जिम्मेवारीबाट बाहिरीए सँगै उनी सीइओमा नियुक्त भएका हुन् ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्