- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सहयोगी विकास बैंकले १७% नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १७% नगद लाभांश दिने निर्णय गरेको हो
उक्त प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले जनाएको छ । यसको चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्