
- रेखा चन्द / अर्थ सरोकार डटकम
काठमाडौँ – विभिन्न इन्स्योरेन्स कम्पनीले नेपालमा कानुनमै नभएको ‘बैंकास्योरेन्स’ सेवा प्रदान गरेको अफवा फैलाएको बारे अर्थ सरोकार डटकमले एक्सक्लुसिभ समाचार प्रकाशन गरेपछि आइएमइ जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले पछिल्लो प्रेस बिज्ञप्तिमा उक्त गल्ती सच्याएको छ । बीमा कम्पनीको सीइओलाई समेत बैंकास्योरेन्स भनेको के हो भन्ने तथ्य राम्रोसँग थाहा नभएको स्थितिबारे समाचार प्रकाशन भएपछि यस विषयमा थप सोधपुछ गर्दै कम्पनीले उक्त गल्ती सच्याएको छ ।
यस्तो थियो तथ्य सहितको अर्थ सरोकारले प्रकाशन गरेको खबर
यसो त आइएमइ जनरल इन्स्योरेन्स कम्पनीमात्र होइन, थुप्रै बीमा कम्पनीहरुले आफ्नो यो गल्ती सच्याएका छन् । प्राय जसो बैंक र बीमा कम्पनीका प्रेस रिलिजमा यस अघि बैंकास्योरेन्स भनी कु प्रचार हुने ठाउँमा पनि अर्थ सरोकारको समाचारपछि ‘बीमा सम्झौता’ भन्ने शब्द उल्लेख गरेको पाइएको छ ।
हेर्नुहोस् एउटा उदाहरण । आइएमइ जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको कानुन मै नभएको ‘बैंकास्योरेन्स’को हौवा पिटाउँदै प्रकाशित गरेको प्रेस बिज्ञप्ति :

अर्थ सरोकार डटकमले समाचार प्रकाशन गरेपछि कम्पनीले सह्च्याएको प्रेस बिज्ञप्ति :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्