×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिलाको साधारणसभा पुस ३० मा, ९.४५% लाभांशसहित के-के प्रस्ताव पेस गर्दै ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांग्रिलाको साधारणसभा पुस ३० मा, ९.४५% लाभांशसहित के-के प्रस्ताव पेस गर्दै ?

१२ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस : 
कम्पनी : सांग्रिला डेभलपमेन्ट बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस ३० गते
विवरण : 
सांग्रिला डेभलपमेन्ट बैंकको चौधौ वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस १७ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
४% बोनस र ५.४५% नगद लाभांश दिने ।
संस्थापक एवं सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३–३ जना सञ्चालकको निर्वाचन गर्ने  । 
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
बैंकमा अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
अमृतभोग कालिकास्थान, काठमाडौंमा ९.३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १ करोड ९२ लाख ९२ हजार रुपैयाँ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी