लाष्ट रिमाइन्डर :
कम्पनी : स्वावलम्बन लघुवित्त वित्तीय संस्था
लाभांश : ३६.८४% (२५% बोनस सेयर र ११.८४% नगद)
बुक क्लोज : पौष १० गते, मंगलबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पौष ९ गते, सोमबार)
विशेष साधारण सभा : पौष २६ गते
विवरण :
स्वावलम्बल लघुवित्त वित्तीय संस्थाको ३६.८४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पौष १० गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।
साधारण सभाका प्रस्ताव :
२५% बोनस सेयर र ११.८४% नगद लाभांश ।
संस्थापक समूह र सर्वसाधारण समूहको ७०ः३० अनुपातलाई घटाएर ५१ः४९ अनुपात कायम गर्ने ।
१० लाख ४८ हजार १४८ कित्ता एफपीओ ल्याउने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
अम्रपाली ब्यांकेट काठमाडौंमा बिहान १०.३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड ३१ लाख ११ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ६२ करोड ८८ लाख ८८ हजार ७५० रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्