लाष्ट रिमाइन्डर :
कम्पनी : सप्तकोशी डेभलपमेन्ट बैंक
लाभांश : ८.०३६% (५.०३६% नगद र ३% बोनस)
बुक क्लोज : पुस ८ देखि पुस २८ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस ५ गते, बिहिबार)
विशेष साधारण सभा : पुस २८ गते
विवरण :
सप्तकोशी डेभलपमेन्ट बैंकको ८.०३६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस २८ गते वार्षिक साधारण सभा गर्नको लागि बैंकले पुस ८ गतेदेखि बुक क्लोज गर्ने भएको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द हुने भएकाले बैंकको लाभांश बिहीबारसम्म कायम सेयरधनीले मात्र सुरक्षित गर्न सक्नेछन् ।
साधारण सभाका प्रस्ताव :
५.०३६% नगद र ३% बोनस सेयर दिने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
उद्योग संगठन विराटनगरमा बिहान १०.३० बजे।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी :५० करोड ८५ लाख १० हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५२ करोड ३७ लाख ६५ हजार ३०० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १६ लाख २२ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३२ पैसा
प्रतिसेयर नेटवर्थ : १०४ रुपैयाँ ५७ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्