- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सप्तकोसी डेभलपमेन्ट बैंकको छैटौं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस ८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले उक्त सभामा ३% बोनस सेयर र ५.०३६३% नगद लाभांश दिने प्रस्ताब पेस गर्ने छ ।
उक्त सभा उद्योग संगठन मोरङ, विराटनगरमा बिहान १०:३० बजे सुरु हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ८५ लाख १० हजार रुपैयाँ रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्