- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल एसबीआई बैंकले १५.७९% लाभांश दिने भएको छ । बैंकको शनिबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५% बोनस सेयर र १०.७९% नगद दिने निर्णय गरेको हो ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले जनाएको छ । हाल यसको चुक्ता पुँजी ८ अर्ब ४ करोड ६९ लाख ५ हजार रुपैयाँ छ । प्रस्तावित बोनसपछि पुँजी ८ अर्ब ४४ करोड ९२ ५० हजार रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्