Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकको ९.३०% लाभांश दिने घोषणा, ४% बोनस सेयर र ५.३०% नगद लाभांश

अर्थ सरोकार

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले ९.३०% लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ४% बोनस सेयर र ५.३०% नगद लाभांश दिने निर्णय गरेको हो । सांग्रिलाले बोनसमा १० करोड २ लाख ५५ हजार ४०० रुपैयाँ र नगद लाभांशमा १३ करोड ७८ लाख ५१ हजार १७५ रुपैयाँ खर्च गर्नेछ ।
सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुनेछ । हाल सांग्रिलाको चुक्ता पुँजी २ अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ छ । बोनसपछि चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँ पुग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK