×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको ५% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ बैंकको ५% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

९ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सिद्धार्थ बैंक
मूल्य समायोजन सेयर : ५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३०९ रुपैयाँ ५२ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ३५५ रुपैयाँ ७६ पैसा
विशेष साधारण सभा : पुस २७ गते 
विवरण :
सिद्धार्थ बैंकको ५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३०९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ३५५ रुपैयाँ ७६ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
५% बोनस सेयर र ८.१६% नगद लाभांश दिने
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने। 
विशेष साधारण सभा हुने स्थान र समय :
 राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ पुग्ने
प्रतिसेयर आम्दानी : २४ रुपैयाँ ८१ पैसा 
प्रतिसेयर नेटवर्थ : १६६ रुपैयाँ ४९ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी