Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकको १३.१६% लाभांश पारित गर्न पुस २७ मा एजीएम, बुक क्लोज कहिले ?

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : सिद्धार्थ बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २७ गते
विवरण : 
सिद्धार्थ बैंकको साधारण सभा पुस २७ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस ९ गते बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
५% बोनस सेयर र ८.१६% नगद लाभांश दिने ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने।
एजिएम हुने स्थान र समय :
राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ पुग्ने
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK