Skip to content

सिन्धु विकास बैंकको साधारण सभा पौष २८ मा, कहिले हुँदैछ बुक क्लोज ?

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सिन्धु विकास बैंक लिमिटेडले आफ्नो नवौं बार्षिक साधारणसभा पौष २८ गते शुक्रबार गर्ने भएको छ । पौष ६ गते बसेको बैंकको सञ्चालक समितिको २३६ औं बैठकले बैंकको नवौं  बार्षिक साधारण सभा गर्नको लागि पौष १७ गतेदेखि पौष २७ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई ९ औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्