प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सोल्टी होटल
मूल्य समायोजन सेयर : १०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २१२ रुपैयाँ ७३ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २५५ रुपैयाँ ८६ पैसा
विशेष साधारण सभा : पुस २६ गते
विवरण :
सोल्टी होटलको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २१२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २५५ रुपैयाँ ८६ पैसा छ ।
सोल्टी होटलले पुस २६ गते बस्ने वार्षिक साधारण सभामा १०% बोनस सेयर र १६.३१% नगद गरी कुल २६.३१% लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।
विशेष साधारण सभा हुने स्थान र समय :
नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्