×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिर्जना फाइनान्सको साधारण सभा पौष २८ मा, २४.५०% लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

PRIME CA
GLOBAL IME BANK

सिर्जना फाइनान्सको साधारण सभा पौष २८ मा, २४.५०% लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

८ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सिर्जना फाइनान्स लिमिटेडले आफ्नो अठारौँ बार्षिक साधारणसभा पौष २८ गते शुक्रबार गर्ने भएको छ । पुष ६ गते बसेको कम्पनीको सञ्चालक समितिको १९५ औं बैठकले बैंकको अठारौं बार्षिक साधारण सभा उक्त मितिमा मोरङ्ग व्यापार संघको सभाकक्ष, बिराटनगर विहान ११ बजे गर्ने निर्णय गरेको छ । 
उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । सञ्चालक समितिको निर्णय अनुसार बैंकले १५ % बोनस सेयर र ९.५० % नगद लाभांश वितरण गर्ने निर्णय उक्त साधारणसभाले पारित गर्नेछ । कम्पनीले साधारण सभाको निमित पौष १३ गते देखि पौष २८ गते सम्म बुक क्लोज गर्ने भएको छ । पौष १२ गते सम्म कायम सेयरधनीले उक्त लाभांश पाउन सक्नेछन् ।
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई १८ औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: