×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको साधारणसभा पुस २९ मा, सेयर ब्रोकर लाइसेन्स लिने एजेण्डासमेत पेस हुँदै !

PRIME CA
GLOBAL IME BANK

सनराइज बैंकको साधारणसभा पुस २९ मा, सेयर ब्रोकर लाइसेन्स लिने एजेण्डासमेत पेस हुँदै !

४ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस :
कम्पनी : सनराइज बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २९ गते
विवरण : 
सनराइज बैंकको साधारण सभा पुस २९ गते हुने भएको छ । बैंकले सभाको लागि पुस १२ गते (१ दिन)को लागि बुक क्लोज गर्ने छ ।
पेस गर्ने प्रस्तावहरु :
सहायक कम्पनी खोलेर सेयर ब्रोकरेज सम्बन्धी कार्य गर्ने व्यवस्था राखेर प्रबन्धपत्र सशोधन गर्ने
११.५% नगद लाभांश दिने ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको ६३ लाख १८ हजार ६९४ रुपैयाँ अनुमोदन गर्ने।

एजिएम हुने स्थान र समय :

अमृतभोग क्याटरर्स कालिकास्थानमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ३३ करोड १४ लाख रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १६ रुपैयाँ २६ पैसा
प्रतिसेयर नेटवर्थ : १४५ रुपैयाँ ७५ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: