एजिएम नोटिस :
कम्पनी : सनराइज क्यापिटल
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २८ गते
विवरण :
सनराइज क्यापिटलको आठौं वार्षिक साधारण सभा पुस २८ गते हुने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
२०% नगद लाभांश दिने ।
सञ्चालक समितिले सिफारिस गरेबमोजिम कम्पनीको नियमावली संशोधन गरी २ जना स्वतन्त्र सञ्चालक सहति कुल ६ जनाको सञ्चालक समितिमा कायम गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
एलिस रिसेप्सन, गैह्रिधारा काठमाडौंमा अपरान्ह ४ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्