प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी :स्वावलम्बन लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : २५% बोनस सेयर
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ८८६ रुपैयाँ ४० पैसा
औसत आधार मूल्य : प्रति कित्ता १ हजार ८० रुपैयाँ २० पैसा
विशेष साधारण सभा : पौष २६ गते
विवरण :
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि संस्थाको सेयर मूल्य प्रति कित्ता ८८६ रुपैयाँ ४० पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार ८० रुपैयाँ २० पैसा छ ।
साधारण सभाका प्रस्ताव :
२५% बोनस सेयर र ११.८४% नगद लाभांश ।
संस्थापक समूह र सर्वसाधारण समूहको ७०ः३० अनुपातलाई घटाएर ५१ः४९ अनुपात कायम गर्ने ।
१० लाख ४८ हजार १४८ कित्ता एफपीओ ल्याउने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
अम्रपाली ब्यांकेट काठमाडौंमा बिहान १०.३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड ३१ लाख ११ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ६२ करोड ८८ लाख ८८ हजार ७५० रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्