Skip to content
LAXMI SUNRISE BANK

‘सरकारले गठन गरेको समितिबाट अपेक्षा छैन, इन्भेष्टर्स फोरम बाहेक सबैले समर्थन गरेको आन्दोलनले जित्छ’ (भिडियो)

अर्थ सरोकार

लगानीकर्ताका नेता तारा प्रसाद फुल्लेलले सरकारले गठन गरेको समितिको कुनै पनि औचित्य नभएको स्पष्ट पारेका छन् । आफुहरुले इन्भेष्टर्स फोरमको पछी लागेर केहि पनि नपाएको बताउंदै उनले सरकारले बनाएको समितिले लगानीकर्ताका समस्या समाधान गर्न नसक्ने समेत स्पष्ट पारेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । हेरौं भिडियो :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK