
काठमाडौँ – एनएमबि बैंक लिमिटेडमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पोष्टको लागि १५७ जना कर्मचारी माग गरेको हो । बैंकले आईटी मेनेजर एक जना, सेक्युरिटी अफिसर एक जना, ब्रान्च मेनेजर २० जना, रिलेसनसिप मेनेजर ५० जना, चार्टर्ड एकाउन्टेन्ट १० जना, मेनेजमेन्ट ट्रेनी २५ जना र जुनियर एसिस्टेन्ट ५० जना माग गरेको छ । आवेदनका लागि यसमा तलको लिंकमा क्लिक गर्नुहोस् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्