प्लस टू पास गरेकाले पनि आवेदन दिन सक्नेगरी एनआईसी एशिया बैंकले माग्यो २०० कर्मचारी ! (विस्तृत विवरणसहित) अर्थ सरोकार १५ पुष २०७५, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम एनआईसी एशिया बैंकले १०० जाना सिए र २०० जना अन्य कर्मचारी गरेर एकैपटक ३०० जाना कर्मचारीहरुको माग गरेको छ । हस्पिटालिटी सर्भिस अन्तर्गत मागिएको २०० जना कर्मचारीको भ्याकेन्सीमा प्लस टु पास भएकाले पनि आवेदन दिन सक्नेछन् । हेर्नुहोस् भ्याकेन्सी ! छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !