एजिएम नोटिस
कम्पनी : विजय लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : पुस १४ गते
हुने मिति : पुस १४ गते
विवरण :
विजय लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस १४ गते हुने भएको छ । सभाका लागि कम्पनीले मंसिर २८ गतेदेखि बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
१०% बोनस र कर तिर्न ०.५२% नगद दिने ।
१००% हकप्रद सेयर जारी गर्ने ।
अधिकृत पुँजी ५० करोड र जारी तथा चुक्ता पुँजी ३८ करोड ९६ लाख २० हजार रुपैयाँ पुर्याउने
मर्ज वा एक्जिजिसनमा जान आवश्यक भएमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
मर्ज वा एक्जिजिसनमा जान आवश्यक भएमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
एजिएम हुने स्थान र समय :
होटल रेडकार्पेट, नारायणगढ चितवनमा बिहान ११ः३० बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्