लाष्ट रिमाइन्डर :
कम्पनी : विजय लघुवित्त वित्तीय संस्था
लाभांश : १०% बोनस सेयर
बुक क्लोज : मंसिर २८, शुक्रबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (मंसिर २७, बिहिबार)
विशेष साधारण सभा : पुस १४ गते
विवरण :
विजय लघुवित्त वित्तीय संस्थाको १०% बोनस सेयर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज मंसिर २८ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।
साधारण सभाका प्रस्ताव :
१०% बोनस सेयर र (कर तिर्न) ०.५२% नगद लाभांश दिने,
१००% हकप्रद सेयर जारी गर्ने ।
मर्ज वा एक्जिजिसनमा जान आवश्यक भएमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
विशेष साधारण सभा हुने स्थान र समय :
होटल रेड कार्पेट, नारायणगढ चितवनमा बिहान ११ः३० बजे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्