प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : विजय लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ६३१ रुपैयाँ ८२ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ६९२ रुपैयाँ ९१ पैसा
विशेष साधारण सभा : पुस १४ गते
विवरण :
विजय लघुवित्त वित्तीय संस्थाको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ६३१ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ६९२ रुपैयाँ ९१ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
१०% बोनस सेयर र (कर तिर्न) ०.५२% नगद लाभांश दिने,
१००% हकप्रद सेयर जारी गर्ने ।
मर्ज वा एक्जिजिसनमा जान आवश्यक भएमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।
विशेष साधारण सभा हुने स्थान र समय :
होटल रेड कार्पेट, नारायणगढ चितवनमा बिहान ११ः३० बजे।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्