×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आशा लघुवित्तको आइपीओ माघ १८ देखि आउँदै, न्यूनतम १० देखि अधिकतम ३ हजार ३७० कित्तासम्म भर्न पाइने

आइपिओ नोटिस :
कम्पनी : आशा लघुवित्त वित्तीय संस्था 
खुला भएको मिति : माघ १८ गते
भर्ने अन्तिम मिति :  माघ २२ गते
कित्ता : ६ लाख ७४ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ६ हजार कित्ता
विवरण : 
आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गतेदेखि ६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । यसमध्ये १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
आशाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३७० कित्ताका लागि आवेदन दिन सकिनेछ । 
आवेदन दिन सकिने शाखाहरु :
प्रभु क्यापिटल, काठमाडौँ 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : २० करोड ७४ लाख रुपैयाँ
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: