
काठमाडौँ – कृषि विकास बैंकको स्वतन्त्र सञ्चालकमा इन्द्रिरा श्रेष्ठ नियुक्त भएकी छिन्। बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ७५७ औँ बैठकमा स्वतन्त्र सञ्चालकको पद खाली भएकोमा श्रेष्ठलाई ४ वर्षको लागि नियुक्त गरेको हो । स्वतन्त्र सञ्चालक श्रेष्ठले पुस ३० गतेका दिन पद तथा गोपनिवताको शपथ ग्रहण गरेकी छिन्।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्