
- एजेन्सी
आईफोन उत्पादक कंपनी एप्पलले एकै दिनमा ७५ अर्ब डलरको नोक्सानी ब्यहोरेको छ । अन्तराष्ट्रीय संचारमाध्यमहरुले जनाएअनुसार वाल स्ट्रिटमा एप्पलको शेयर मूल्य १० प्रतिशत गिरावट आउँदा एप्पलले यति ठूलो नोक्सानी ब्याहोरेको हो । एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीको आम्दानी कम हुने घोषणा गरेलगत्तै त्यसको प्रभाव वाल स्ट्रिटमा परेको थियो ।
उनले चीनमा आइफोनलगायतका एप्पल उत्पादनको बिक्रीमा मन्दी आएकाले सन् २०१८ का अन्तिम तीन महिनामा ८४ अर्ब डलर मात्र आम्दानी हुने उनले बताएका थिए। एप्पलको यो नोक्सानीमा अमेरिकी शेयर बजारमा लगानी गर्दै आएका नेपालीहरूफे पनि ठुलो मूल्य चुकाएको अनुमान गरिदैछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्