काठमाडौँ – आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । पौष १९ गते बसेको सञ्चालक समितिको १२७ औं बैठकको निर्णय अनुसार संस्थामा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा बुटवल – ६, रुपन्देही स्थायी ठेगाना भएका श्रेष्ठलाई माघ ७ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि नियुक्त गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्