×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेष्ट फाइनान्सको ८ लाख ५ हजार ८४.४७ कित्ता सेयर लिलामी भर्ने बिहिबार अन्तिम दिन, कहाँ जाने भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बेष्ट फाइनान्सको ८ लाख ५ हजार ८४.४७ कित्ता सेयर लिलामी भर्ने बिहिबार अन्तिम दिन, कहाँ जाने भर्न ?

Artha Sarokar

९ माघ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : बेष्ट फाइनान्स 
खुला भएको मिति :बुधबार,पुस ११ गते
कित्ता : ८ लाख ५ हजार ८४.४७ कित्ता (संस्थापक समूहको ५ लाख ५७ हजार ७७४.५७ कित्ता र सर्वसाधारण समूहको २ लाख ४७ हजार ३०९.९० कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : बिहिबार, माघ १० गते
फारम लिन र बुझाउन पाइने स्थान :
प्रभु क्यापिटल, कमलादी काठमाडौं ।
बेष्ट फाइनान्सको केन्द्रिय कार्यालय कमलादी काठमाडौं र बुटवल, नेपालगंज, कपिलवस्तु, नवलपरासी, दाङ र पोखराका शाखा कार्यालयबाट 
अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने । 
बैंकले ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८१ करोड १६ हजार रुपैयाँ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी