×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भार्गव विकास बैंकले गर्यो ६% नगद लाभांश दिने घोषणा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भार्गव विकास बैंकले गर्यो ६% नगद लाभांश दिने घोषणा

Artha Sarokar

२२ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – भार्गव विकास बैंकले ६% नगद लाभांश दिने भएको छ । बैंकको पुस २० गते बसेको सञ्चालक समितीको १८९औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाको चुक्ता पुँजीबाट ६% नगद लभांश दिने निर्णय गरेको छ। भार्गवले नगद लाभांशका लागि ३ करोड ९६ हजार रुपैयाँ खर्च गर्नेछ । हाल चुक्ता पुँजी ५० करोड १६ लाख रुपैयाँ रहेको छ। 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी