एजिएम नोटिस :
कम्पनी : बैंक अफ काठमान्डू
इभेन्ट : साधारण सभा
हुने मिति : माघ १७ गते
विवरण :
बैंक अफ काठमान्डूको साधारण सभा माघ १७ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस ३० गतेदेखि सभा हुने दिन सम्म बुक क्लोज गरेको छ ।
पेस गर्ने प्रस्तावहरु :
१४% बोनस सेयर र ११% नगद लाभांश दिने।
बैंकले सेयर ब्रोकरको काम गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने।
एजिएम हुने स्थान र समय :
एलिस रिसेप्सन, गैरीधारा काठमाडौंमा बिहान १० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ३८ करोड ६८ लाख २४ हजार रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्