एजिएम नोटिस :
कम्पनी : बुटवल पावर कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : शुक्रबार (पुस २७ गते)
विवरण :
बुटवल पावर कम्पनीको साधारण सभा शुक्रबार (पुस २७ गते) हुने भएको छ । बुटवल पावरले १०% बोनस सेयर र १८% नगद गरी कुल २८% लाभांश वितरण गर्न लागेको हो । साधारण सभा गर्नको लागि कम्पनीले पुस ६ गतेदेखि बुक क्लोज गरेको छ । पुस ५ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
एजिएम हुने स्थान र समय :
कार्की ब्यांकेट, बबरमहल काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ४४ करोड ५ लाख ३९ हजार २०० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : १० करोड ३८ लाख २६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ४ रुपैयाँ ६८ पैसा
प्रतिसेयर नेटवर्थ : २९८ रुपैयाँ ११ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्