×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्चुरी बैंकको १८ लाख ७० हजार २७४ कित्ता सेयर लिलामीमा, पुस २५ सम्म भर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेन्चुरी बैंकको १८ लाख ७० हजार २७४ कित्ता सेयर लिलामीमा, पुस २५ सम्म भर्न पाइने

१८ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : सेन्चुरी बैंक
खुला भएको मिति : पुस १८ गते
कित्ता : १८ लाख ७० हजार २७४ कित्ता (संस्थापक समूहको १४ लाख ६१ हजार ९९ कित्ता र सर्वसाधारण समूहको ४ लाख ९ हजार १७५ कित्ता)
भर्न पाइने अन्तिम मिति :  पुस २५ गते
अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई अधार मानेर बोलपत्र पेश गर्नुपर्ने । 
 न्यूनतम १०० कित्तादेखि १० अंकले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिने ।
फारम लिन र बुझाउन पाइने स्थान 
सिभिल क्यापिटल, सुन्धारा काठमडौं ।
सेन्चुरी बैंकका विराटनगर, धरान, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, बिर्तामोड र हेटौंडा शाखामा

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ६ करोड ३४ लाख ३५ हजार
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : २७ करोड ४० लाख २ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १३ रुपैयाँ ६४ पैसा
प्रतिसेयर नेटवर्थ : ११७ रुपैयाँ १५ पैसा । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी