एजिएम नोटिस :
कम्पनी : चन्द्रागिरि हिल्स लिमिटेड
इभेन्ट : साधारण सभा
हुने मिति : पुस ३० गते
विवरण :
चन्द्रागिरि हिल्स लिमिटेडको नवौैं वार्षिक साधारण सभा पुस ३० मा हुने भएको छ । सभामा कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले प्रवन्धपत्र तथा नियमावली संशोधनपश्चात कायम हुने जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँको १०% आइपीओ ल्याउने एजेन्डा पेश गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
१५ लाख कित्ता आइपीओ निष्कासन गर्ने ।
संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने
एजिएम हुने स्थान र समय :
चन्द्रागिरि हिल्स लिमिटेडको कार्यालय, थानकोटमा अपरान्ह ३ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्