एजिएम नोटिस :
कम्पनी : चिलिमे हाइड्रोपावर कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २७ गते
विवरण :
चिलिमे हाइड्रोपावर कम्पनीको साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा शुक्रबार बिहान ११ बजे सुरु भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
२०% बोनस सेयर र ५% नगद लाभांश दिने ।
अधिकृत तथा जारी पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
सर्वसाधारण सेयरधनीको समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा ; २६ करोड ७८ लाख ९८ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २७ रुपैयाँ ३ पैसा
प्रतिसेयर नेटवर्थ : २३२ रुपैयाँ २० पैसा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्