अक्सन नोटिस :कम्पनी : सिटी एक्सप्रेस फाइनान्स
खुला भएको मिति : पुस २९ गते, आइतबार
कित्ता : ७ लाख ३६ हजार ८७ कित्ता (संस्थापक समूहको २ लाख ५७ हजार ६३१ कित्ता र सर्वसाधरणको ४ लाख ७८ हजार ४५६ कित्ता)
भर्न पाइने अन्तिम मिति : माघ ६ गते
फारम लिन र बुझाउन पाइने स्थान :
काठमाडौं क्यापिटल मार्केट, कमलादी काठमाडौं ।
सिटी एक्सप्रेसको मुख्य कार्यालय दरबारमार्ग घण्टाघर, काठमाडौंबाट
बैंक अफ काठमान्डूको विराटनगर, जनकपुर, हेटौडा, पोखरा, बुटवल वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत, नारायणगढ र धनगढी शाखा कार्यालयबाट
अन्य विवरण :
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने ।
बैंकले गत भदौमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३१ करोड ७५ लाख ९६ हजार रुपैयाँ
लिलामीपछि चुक्ता पुँजी :५३ करोड २ लाख २५ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्