लाष्ट रिमाइन्डर :
कम्पनी : सिभिल लघुवित्त वित्तीय संस्था
लाभांश : ७.५% (४% बोनस सेयर र ३.५% नगद )
बुक क्लोज : पुस २० गते, शुक्रबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस १९ गते, बिहिबार)
विशेष साधारण सभा : पुस २९ गते
विवरण :
सिभिल लघुवित्त वित्तीय संस्थाको ७.५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज शुक्रबार (पुस २०) गतेदेखि हुने भएको छ ।
साधारण सभाका प्रस्ताव :
४% बोनस सेयर र ३.५% नगद लाभांश दिने
बोनसपछि कायम चुक्ता पुँजीको १००% हकप्रद दिने
विशेष साधारण सभा हुने स्थान र समय :
होटल अर्किङ, त्रिपुरेश्वरमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : ११ करोड ४१ लाख १४ हजार रुपैयाँ पुग्ने
हकप्रदपछि चुक्ता पुँजी : २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्