×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४% बोनसमा मूल्य समायोजनपछि सिभिल लघुवित्त वित्तीय संस्थाको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

४% बोनसमा मूल्य समायोजनपछि सिभिल लघुवित्त वित्तीय संस्थाको कतिमा खुल्यो सेयर कारोबार ?

२० पुष २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सिभिल लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : ४% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ६६३ रुपैयाँ ४६ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ५९३ रुपैयाँ २३ पैसा
विशेष साधारण सभा : पुस २९ गते
विवरण :
सिभिल लघुवित्त वित्तीय संस्था ४% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ६६३ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । शुक्रबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ५९३ रुपैयाँ २३ पैसा छ ।

साधारण सभाका प्रस्ताव : 

४% बोनस सेयर र ३.५% नगद लाभांश दिने 
बोनसपछि कायम चुक्ता पुँजीको १००% हकप्रद दिने 
विशेष साधारण सभा हुने स्थान र समय :

होटल अर्किङ, त्रिपुरेश्वरमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : ११ करोड ४१ लाख १४ हजार रुपैयाँ पुग्ने 
हकप्रदपछि चुक्ता पुँजी : २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी