
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- चार्टड एकाउन्टेन्ट दीपक पाण्डे केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडको अध्यक्षमा पुन: निर्वाचित भएका छन् । आइतबार बसेको कम्पनीको संचालक समितिको बैठकले उनलाई पुन: अध्यक्षको पदमा निर्वाचित गरेको हो । कम्पनीले नियामक नेपाल धितोपत्र बोर्डबाट धीतोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को अनुमतिपत्र पाएको छ ।
बोर्डले यस कम्पनीलाई २०७५ साल असार २० गते कम्पनीलाई मर्चेन्ट बैंकरको अनुमति दिएको हो । हात्तिसार, काठमाडौँमा मुख्य कार्यालय रहेको यस कम्पनीलाई लगानी व्यवस्थापनको इजाजत हुने गरी धीतोपत्र बोर्डले धीतोपत्र व्यवसायीको अनुमति दिएको हो । यस कम्पनीका अध्यक्ष रहेका चार्टड एकाउन्टेन्ट दीपक पाण्डे नेपाल चार्टड एकाउन्टेन्ट्स संघका उपाध्यक्षसमेत हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्