एजिएम नोटिस :
कम्पनी : डिप्रोक्स लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : माघ ११ गते
विवरण :
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा माघ ११ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस २६ देखि माघ ११ गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
१०% बोनस सेयर र १०% नगद लाभांश दिने ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन सहित सोही अवधि सम्मको वासलात, नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
एजिएम हुने स्थान र समय :
भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७० करोड ३१ लाख ४०१ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ८ करोड ३४ लाख ५६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ४७ रुपैयाँ ४८ पैसा
प्रतिसेयर नेटवर्थ : २०४ रुपैयाँ ६ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्