एजिएम नोटिस
कम्पनी : डिप्रोक्स लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : आज (शुक्रबार, माघ ११ गते)
विवरण :
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा बिहान ११ बजे सुरु हुने भएको छ । कम्पनीले सभाका लागि पुस २६ गतेदेखि बुक क्लोज गरेको छ ।
पेस गर्ने प्रस्तावहरु :
१०% नगद र १०% बोनस सेयर दिने ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनसहित सोही अवधिसम्मको वासलात, नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७० करोड ३१ लाख ४०१ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्